विश्वको जनसंख्या दश अर्ब पुग्न लागेसंगै खाद्य, पानी, जलवायु, उर्जा सुरक्षा जोखिममा छन्। यस अवस्थामा नाइट्रोजन हाम्रो लागी जीवन सहयोगी सिद्ध हुन सक्छ। हाम्रो प्रयास सही ठहरियो भन्ने अरबौंको पेट भर्नमा सघाउन सक्छ तर गलत भयो भने अबस्था झन नाजुक बनाउन सक्छ।